कोपा अमेरिका : आज राति भेनेजुएला र इक्वेडर तथा कोलम्बिया र पेरु भिड्दै  « Khabarhub

कोपा अमेरिका : आज राति भेनेजुएला र इक्वेडर तथा कोलम्बिया र पेरु भिड्दै 


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (आइतबार) राति दुई खेल हुँदैछन् । पहिलो खेलमा भेनेजुएला र इक्वेडर तथा दोस्रो खेलमा कोलम्बियाले पेरुबीच प्रतिस्पर्धा हुने छ ।

पहिलो खेल राति २:४५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको भेनेजुएलाले २ खेलमा १ अंक जोडेको छ । र, समूहको तेस्रो स्थानमा छ ।

इक्वेडरले अंक जोड्न सकेको छैन । पहिलो खेलमा इक्वेडर पराजित भएको थियो ।

यस्तै कोलम्बिया र पेरुबीचको खेल सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । यसअघि भएका दुई खेलमा कोलम्बियाले एक जित र एक बराबरी खेलेको थियो ।

समूहको दोस्रो स्थानमा रहेको कोलम्बियाले ४ अंक जोडेको छ । पेरु पनि पहिलो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : २६ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल