कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्यो, स्कुल आउन सक्दैन ।
हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ?
फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्यो, स्कुल आउन सक्दैन ।
हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ?
फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ५ : ४५ बजे
प्रतिक्रिया