सेयर बजार आजदेखि चारदिन बन्द « Khabarhub

सेयर बजार आजदेखि चारदिन बन्द


४ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ ।

सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) कारोबार हुँदै आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन । यो साता आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ ।

सरकारले यस दिनहरुमा सार्वजनिक बिदा दिने हुँदा कारोबार आउँदो आइतबार र सोमबार पनि बन्द हुने भएको हो ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १२ : १० बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको