‘एफ फाइभ’ थिचेर रिफ्रेश गर्दा कम्प्युटरको क्षमता बढ्छ ? यस्तो छ बास्तविकता « Khabarhub

‘एफ फाइभ’ थिचेर रिफ्रेश गर्दा कम्प्युटरको क्षमता बढ्छ ? यस्तो छ बास्तविकता


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्प्युटर अन हुने बित्तिकै धेरैले रिफ्रेस गर्न शुरू  गर्दछन् । सायद तपाई पनि त्यसमा पर्नुहुन्छ होला । किनभने १० मध्ये ९ विन्डोज प्रयोगकर्ता डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकै रिफ्रेश गर्दछन् ।

धेरैमा माउसलाई राइट क्लिक गरेर रिफ्रेश गर्ने बानी हुन्छ । कतिपय त लगातार यसो गर्दछन् । धेरैले रिफ्रेश देखासिकीकै भरमा गर्दछन् यसले कम्प्युटर फास्ट चल्ने उनिहरु सोच्दछन् । केही मानिसहरु कम्तीमा ३० सेकेन्डसम्म रिफ्रेश गरिरहन्छन् । तर यसरी गरीने रिफ्रेशले कम्प्युटरलाई केही असर हुन्छ कि हुँदैन होला ? तपाई थाहा छ ?

रिफ्रेश गर्दा कम्प्युटरमा के असर पर्छ ?

रिफ्रेश गर्दा डेस्कटपमा जुन आइकन हुन्छ त्यसमा केही हलचल पक्कै हुन्छ तर त्योभन्दा बढी केही पनि हुँदैन । यसले र्‍याम रिफ्रेश हुँदैन । रिफ्रेश गर्दा तपाईंको कम्प्युटर फास्ट पनि हुँदैन । डेस्कटप रिफ्रेश गर्दा कम्प्युटरको क्षमतामा वृद्धि पनि हुँदैन ।

त्यसो भए किन राखिन्छ रिफ्रेश बटन ?

रिफ्रेश टूल डेस्कटपको आइकनलाई रि–डिस्प्ले गर्नका लागि बनाइएको हो । यदि डेस्कटपको आइकनमा केही परिवर्तन गरियो भने त्यो तत्काल देखिँदैन । यस्तोमा जब रिफ्रेश गरिन्छ तबमात्र सबै आयकन डेस्कटपमा देखिन्छ । यस्तोमा जब रिफ्रेश गरिन्छ तब नयाँ आइकन सेट भएर डेक्सटपमा देखा पर्दछ । –बीबीसी

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ४१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले