टाइफाइड बारे जान्नै पर्ने कुराहरु « Khabarhub

टाइफाइड बारे जान्नै पर्ने कुराहरु


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टाइफाइड एक संक्रामक रोग हो, जो कलेजोको कमजोरीले हुने गर्दछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । यदि समयमै उपचार गर्न सकिएन भने यसले ज्यान पनि लिन सक्छ ।

लक्षण

-ज्वरो आउने

-जिउ दुख्ने

-पेट दुख्ने

-दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने टाइफाइडका लक्षण हुन् ।

-कडा खालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रामा प्वाल पर्ने सम्भावना हुन्छ ।

यसकारण हुन्छ टाइफाइड :

टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्छ ।

– असुरक्षित खाना

– फोहोर पानीको सेवन

– दुषित पानीले नुहाउनु

– दुषित पानीले खाना बनाउनु

– दुषित पानीले फल एवं सब्जी धुनु

– साथै टाइफाइटग्रस्त व्यक्तिको संगत गर्नु

कसरी बच्ने ?

१. जहाँ पायो त्यहाँको पानी नखाने ।

२. सकेसम्म पानी उमालेर मात्र पिउने ।

३. जथाभावी खाना नखाने ।

४. फलफूल खानुअघि सफापानीले पखालेर मात्र खाने ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ५५ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान