जर्मन बन्डेसलिगा : शीर्ष स्थानको बार्यन म्युनिख पराजित « Khabarhub

जर्मन बन्डेसलिगा : शीर्ष स्थानको बार्यन म्युनिख पराजित


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ।

शुक्रबार राति सम्पन्न खेलमा बायर्न अग्स्बर्गसँग २-१ गोलले पराजित भएको हो ।

खेलको २३औँ मिनेटमा माड्स पेडेरसनले गोल गर्दै अग्स्बर्गलाई सुरूआती अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा आन्द्रे हानले गोल गरेपछि अग्स्बर्गले २-० को अग्रता लियो ।

३८औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पनि बायर्नलाई खेलमा फर्काए कोशिस गरे । तर त्यसपछि गोल हुन सकेन र अन्ततः बार्यन पराजित भयो ।बायर्नको यो सिजनको दोस्रो हार हो।

हारपछि पनि बायर्न १२ खेलमा २८ अंकसहित शीर्ष स्थानमा यथावत छ । अग्स्बर्ग १२ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ३५ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको