मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षका मिलन तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकलले वाग्मती प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिकामा–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ०३ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको