कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना स‌ंक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना स‌ंक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

बितेको २४ घण्टामा २४२ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको ४ हजार १४५ जनाको परीक्षणमा २०९ र एन्टिजेन विधिबाट गरिएको २ हजार ९९१ जनाको परीक्षणमा ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ४४४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ५ : ३४ बजे

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी– खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

धार्मिक पर्यटनको सम्भावना बोकेको ‘जलजला’ ओझेलमा

म्याग्दी– धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत