रियल बराबरीमा रोकियो « Khabarhub

रियल बराबरीमा रोकियो


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो ।

गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई ४–१, एथ्लेटिको बिल्बाओले रियल बेटिसलाई ३–२ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरे ।

बराबरीपछि पनि रियल १८ खेलबाट ४३ अंकसहित ला लिगाको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको सेभिल्लाको ३७ अंक छ । हार व्यहोरेको रियल बेटिस ३३ अंकसहित तेस्रो स्थानमा छ । कार्डिज भने रेलिगेसनमा छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ०५ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका