रेलिगेशनका फ्रेण्ड्स र एपीएफ भिड्दै « Khabarhub

रेलिगेशनका फ्रेण्ड्स र एपीएफ भिड्दै


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब रेलिगेशन जोनमा परेका छन् । फ्रेण्ड्स २ र एपीएफ १ अंकसहित क्रमश: १३ औँ र १४औँ स्थानमा छन् ।

यी दुई टोलीबीचको खेल आज (सोमबार) दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पाँचौ चरणको अन्तिम खेलमा भिड्दै गर्दा दुबै टोलीको लक्ष्य ३ अंक हुनेछ । दुबै टोली तीन अंक लिँदै रेलिगेशन जोनबाट उम्कने दाउँमा हुनेछन् । यदि बराबरी खेले भने सोही स्थानमा रहनेछन् ।

जारी लिगमा ५ खेलबाट १३ अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । ११ अंकको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : १५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका