महिला खुला केन्द्रीय सदस्य : डा डिला संग्रौलाको अग्रता कायमै (सूचीसहित) « Khabarhub

महिला खुला केन्द्रीय सदस्य : डा डिला संग्रौलाको अग्रता कायमै (सूचीसहित)


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २०६५ मत गणना भएको छ। ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् । पछिल्लो परिणाम अनुसार डा. डिला संग्रौलाले सबैभन्दा धेरै १२६८ मत पाएकी छन् । यस्तै दोस्रो रहेकी पुष्पा भुसालले ११९६ मत र तेस्रोमा रहेकी डा आरजू राणा देउवाले १११६ मत पाएकी छन् ।

सबैभन्दा धेरै मत पाउने १० जना उम्मेदवार :

डिला १२६८
पुष्पा ११९६
आरजु १११६
अम्बिका ९९८
ईश्वरी ९८५
सरिता ९४९
रमा ८१३
शुशिला ७९४
रङंमती ७८०
अनिता ७७४

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ३ : ३५ बजे

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको