‘विदेश’मा पलको देशप्रेम « Khabarhub

‘विदेश’मा पलको देशप्रेम


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जीविकोपार्जनका लागि श्रम गर्न विदेशिन बाध्य एक युवकले देश सम्झेर व्यक्ति गरिएको भावनलाई प्रस्तुत गरिएको गीत ‘विदेश’ सार्वजनिक भएको छ ।

गीतमा सरला श्रेष्ठको शब्द तथा कृति न्यौपाने(दिवाकर शर्मा)को संगीत र प्रमोद खरेलको स्वर छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

सुब्रतराज आचार्य निर्देशित भिडियोमा पल शाह, सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठ फिचर्ड छन् ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ३ : ५४ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक