कांग्रेस अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित « Khabarhub

कांग्रेस अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको खुला अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा पाँच जना प्रतिस्पर्धि रहेकोमा ओखलढुंगाका सुनुवार २१ सय ७१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत ल्याएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ४८ बजे

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

म्याग्दी– मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.८ डिग्रीमा झर्‍यो

काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढ्न थालेको छ। उपत्यकाको न्यूनतम तापक्रम

मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि महायज्ञ

नारायणगढ – मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण

रसुवाको डिल्पु कुण्ड : पर्यटकलाई पर्खिरहेछ

रसुवा– हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग बढाउन एडीबीलाई नेपालको आग्रह

अन्ताल्या– नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण,