म्याकल्युब्रिकेन्ट म्याक परिवार कार्यक्रम उद्घाटन « Khabarhub

म्याकल्युब्रिकेन्ट म्याक परिवार कार्यक्रम उद्घाटन


८ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्ध म्याकल्युब्रिकेन्टस्, नेपालका लागि म्याकल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्राली र ग्यालेक्सी अटो प्रालीको संयुक्तआयोजनामाझापाको बिर्तामोडमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

म्याक परिवारको मुख्यउदेश्यभनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुलाई एउटै परिवारमा बाधेर बिभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमाम्याक परिवारका सदस्यहरुले मेकानिक ईन्स्योरेन्स्, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिलीडिनर तथा योगाकाकक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुविधाहरु, व्यवसायिकतालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर/बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा भारत पेट्रोलियमकर्पोरेशन लिमिटेडका तर्फवाट म्याकल्युब्रिकेन्टस्का क्षेत्रीय प्रवन्धक राजिवकुमार, कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्राली का डेप्युटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठ तथा ग्यालेक्सी अटोका तर्फवाट बिभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

अब म्याकल्युब्रिकेन्टस्को डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुले म्याक परिवारमा सहभागीभएर ईन्स्योरेन्स्, छात्रवृत्ति, होलिडे प्याकेज तथा अन्य सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ४३ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर