चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड गरिने | Khabarhub Khabarhub

चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड गरिने


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ।

कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइले चन्द्रागिरिको आईपीओ शुक्रबार बाँडफाँड हुने जनाएको हो ।

१२ लाख ५६ हजार ७४६ जनाले आईपीओका लागि दिएकोमा ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएका छन् ।

माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६ सय जनाले मात्रै कम्तीमा १० कित्ताका दरले सेयर पाउने छन् ।

बाँकी १० लाख ७१ हजार ५ सय १५ जनाले भने पाउने छैनन्। कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र