गायक धुव्र केसीको निधन « Khabarhub

गायक धुव्र केसीको निधन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक धुव्र केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

गायक केसीका मायालु हजार हुन्छन्, नरोउ नरोउ साइली, अरु कालो रेलको धुँवाले, तिम्रो माया कागजको, सबैले भन्छन्, नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी, बगी जाने खोला आदि गीत लोकप्रिय छन्।

उनको परिवारमा तीन छोरी रहेका छन्।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : ४८ बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र