प्रदर्शनमा सहभागीप्रति सभापति देउवाद्वारा आभार व्यक्त « Khabarhub

प्रदर्शनमा सहभागीप्रति सभापति देउवाद्वारा आभार व्यक्त


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति बधाई तथा आभार व्यक्त गरेका छन् ।

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदमको आरोप लगाउँदै कांग्रेसले आज देशभरका छ ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।

उनले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीका गाउँ/नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरेका हुन ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : ०१ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण