टी-१० लिग : पारस, करण र कुशल दुबई प्रस्थान « Khabarhub

टी-१० लिग : पारस, करण र कुशल दुबई प्रस्थान


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी हप्ता दुबईमा हुने टी–१० लिगका लागि नेपालका तीन खेलाडी त्यसतर्फ लागेका छन् ।

राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का, तीव्र गतिका बलर करण केसी र कुशल मल्ल बिहीबार दुबई गएका हुन् ।

जनवरी २८ देखि शुरु हुन लागेको टी –१० लिगका लागि यी खेलाडी दुबई गएका हुन् । पारस टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेनटर छन् भने युवा अलराउण्डर कुशल उनकै टिममा छनोट भएका छन् ।

करण केसी पुने डेभिल्समा आवद्ध छन् । कुशल र करण पहिलो पटक विदेशी लिग खेल्दैछन् । सोमपाल कामी भने आज बिहानै दुबई प्रस्थान भइसकेका छन् । उनी मराठा अरेबियन्सबाट खेल्नेछन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : २४ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली