अनुहारको पोतो हटाउने घरेलु उपचार « Khabarhub

अनुहारको पोतो हटाउने घरेलु उपचार


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहारमा पोतो या कालो दागजस्तो देखियो भने त्यसलाई ‘अनुहारको पोतो’ भनिन्छ ।

घरेलु उपचार

१ लोध, धनियाँ, वच, गोरोचन र मरीचलाई पानीमा पिसेर मुखमा लेप गर्नाले अनुहारको छायाँ (कालो) मेटिनेछ ।

२. सरसिउा, वच, लोध र सिधेनुनलाई पानीमा पिसेर मुखमा लेप गर्नाले पोतो हट्छ ।

३. रक्तचन्दन, मंजीठा, कूट, लोध, गेडागुडीको अंकुर र प्रियंगुलाई पानीमा पिसेर लेप गर्नाले अनुहारको पोतो हट्छ ।

४. जायफललाई पानीमा घोटेर लेप गर्नाले कालो दाग ठीक हुन्छ ।

५. हर्दीलाई आँकको दूध मथेर मुखमा लेप गर्नाले पोतो हट्छ ।

६. मसुरोलाई दूधमा पिसेर घीउको संयोगबाट लेप गर्नाले कालो छायाँ मेटिन्छ र अनुहारको चमक बढ्छ ।

७. केसर, कमलनाल, रक्तचन्दन, लोध, अंगुर, मजीठ, मुलहठी पत्रज कुट, गोरोचन, दुवै हर्दी, लाख, नागकेसर, प्रियंगु, गेडागुडीको अंकुर, चमेलीको पात, वच र सरसिउँ सबैको घोललाई तेलमा पकाएर मालिश गर्नाले अनुहाको पोतो हट्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : २८ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको