एकै मञ्चमा ‘मिस ब्युटीफूल नेपाल’ र ‘मिसेस ब्युटीफूल नेपाल’ « Khabarhub

एकै मञ्चमा ‘मिस ब्युटीफूल नेपाल’ र ‘मिसेस ब्युटीफूल नेपाल’


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दक्ष इन्टरटेनमेन्टको आयोजनामा अविवाहित र विवाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता ‘मिस ब्यूटीफूल नेपाल’ र ‘मिसेस ब्युटीफूल नेपाल’ हुने भएको छ । प्रतियोगिता आगामी फागुन १५ गते हुँदैछ ।

इन्टरटेनमेन्टका टेकराज पाण्डेले अविवाहित युवतीहरुबीच हुने स्पर्धा ‘मिस ब्युटीफूल नेपाल २०२१’ मा राजधानीका विभिन्न स्थानमा बसोबास गर्दै आएका १३ युवती र ‘मिसेस ब्युटीपूmल नेपाल २०२१’ मा विभिन्न पेशा र गृहिणी जीवन बिताईरहेका १२ जना विवाहित महिलाबीच अन्तिम स्पर्धा हुने बताए ।

प्रतियोगितामा ‘मिस ब्यूटीफूल नेपाल’ तर्फ पुजा नाथ, पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल प्रतिष्पर्धी छन् ।

उता ‘मिसेस ब्युटीफूल नेपाल’मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनिता देउला, सुशीला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्का प्रतिष्पर्धी छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह