यस्तो छ हर्रोको औषधीय महत्व « Khabarhub

यस्तो छ हर्रोको औषधीय महत्व


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—हर्रोको छिप्पिएको फलको बोक्रालाई कुटेर धुलो बनाउने र २/३ चम्चा हर्रोको पिसेको धुलोलाई तातो पानीसँग बिहानबेलुका खानाले शक्ति बढाउँछ ।

—यसले श्वासप्रश्वासमा समस्या भएका रोगीलाई ठिक गराउँछ ।

—यसले श्वास, पेटसम्बन्धी रोगलाई नाश गर्छ । यसले दन्त अर्श, पेटको अर्श, रोगहरुलाई निर्मूल पार्दछ ।

— यसले खानामा रुची बढाउने काम गर्छ ।

—     कब्जियतको रोगीहरुले भने ३/४ चम्चाको दले दिनको ३/४ पटक तातोपानीमा मिलाएर सेवन गर्नाले निको गराउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : १० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र