अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाखभन्दा धेरै « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाखभन्दा धेरै


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख ८२ हजार १२७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २६ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख ४३ हजार ६३९ जनामध्ये ८ हजार ७३२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ५४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७९२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५४ हजार ८१७ पुगेको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १२ : ३७ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६