साताको पहिलो दिन शेयर बजार नेप्से ६३ अंकले बढ्यो « Khabarhub

साताको पहिलो दिन शेयर बजार नेप्से ६३ अंकले बढ्यो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ । आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

आज सबै उपसमूहका कारोबार बढेको छ । सबै भन्दा बढी लघुवित्त कम्पनीहरुको कारोबार बढेको छ । यस उपसहूहको कारोबार बढेको छ । यस उपसमूहको बारोबार ५.७ प्रतिशत कारोबार भएको छ । त्यस्तै,सबैभन्दा कम म्युचुअल फण्डको ०.१६ प्रतिशतले कारोबार बढेको छ ।

आइतवार नेपाल बंगलादेश बैंक, माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भइरहेको छ ।

कारोबारमा आएकामध्ये ३२ कम्पनीको मूल्य घट्दा ११० भन्दा धेरै कम्पनीको मूल्य बढेको नेप्से जनाएको छ । चन्द्रागिरी हिल्सको मूल्य आइतबार पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १४ सय रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ०६ बजे

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा

दुबईको पाम होटलमा खस्यो इरानी मिसाइल, भीषण आगलागी

यूएई- दुबईको पाम क्षेत्रस्थित एक चर्चित होटलमा इरानी मिसाइल हमलापछि

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा