मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च « Khabarhub

मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्राङगणमा प्रि–लन्च कार्यक्रम सम्पन्न भएको छ ।

मेराकी, होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।

आफ्नो मन, शरीर, र आत्मालाई पुनर्प्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने जनाइएको छ ।

शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकी तपाईंको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले तपाईंको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको छ ।

पुनर्जागरण गराउन प्रि–लन्च

आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाइनेछ ।

साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्ने बताइएको छ । साथै तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ३९ बजे

उदयपुर–१ मा रास्वपाका पारसमणि गेलाल अगाडि

उदयपुर– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २६ हजार ८९७

रोल्पा मतगणना अपडेट : वर्षमान पुन अग्रस्थानमा

रोल्पा -रोल्पा जिल्लामा ४३ हजार ४२७ मत गणना गर्दा प्रतिनिधि

समानुपातिकतर्फ पनि रास्वपाको एकपक्षीय अग्रता, कांग्रेस दोस्रो स्थानमा, एमालेलाई तेस्रो मत

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी

कैलाली–३ अपडेट : रास्वपा अगाडि

कैलाली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको अग्रता

कपिलवस्तु- कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार