पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिए, १०६ डिस्चार्ज « Khabarhub

पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिए, १०६ डिस्चार्ज


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

३ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्याा २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा ३ हजार १६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ