— दैनिक रुपमा मूलाको प्रयोग गर्नाले मूत्रसम्बन्धी सम्पूर्ण रोगको समाधान हुन्छ ।
— यसले पत्थरीलाई निर्मूल पार्छ ।
— यसको पात खाएमा कब्जियत ठिक भई दिसा खुलाउँछ ।
— यसले मानसिक रोगलाई पनि ठिक गर्दछ ।
— मूलाको सेवनले कष्टकर रजस्वलालाई शीघ्र नियन्त्रण पन गर्दछ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया