शिव र रचनाको ‘सुनको चन्द्रमा’ « Khabarhub

शिव र रचनाको ‘सुनको चन्द्रमा’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, पुष्प आचार्यको शब्द र ओम सुनारको एरेन्ज रहेको छ ।

भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय छ । भरतपुरको पटिहानीमा छायांकन गरिएको भिडियोमा पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति र हात्ती सफारीलाई देखाइएको छ ।

शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ । भिडियो रवी एण्ड उषा मिडियाले निर्माण गरेको हो ।

महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिवको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : ३० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए