अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु « Khabarhub

अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएको छ ।

बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन् ।

आलाबामामा बाढी तथा आँदीले दर्जनौँ घर क्षतिग्रस्त पनि भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ०१ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा