संगीत दिवसमा रोहितको ‘चिसो चिसो हावा चल्यो’ « Khabarhub

संगीत दिवसमा रोहितको ‘चिसो चिसो हावा चल्यो’


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–विश्व संगीत दिवसको अवसर पारेर धरानका गायक रोहित मास्केले नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गरेका छन् ।

आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियो गीतमा गायक मास्केकै शब्द र संगीत रहेको छ ।

जेम्स प्रधानको संगीत संयोजन तथा मिक्सिङ रहेको गीत धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको हो ।

धरानका पुराना गायक रोहित लामो समयको विदेश बसाईपछि ५ वर्ष यता धरानमै व्यवसायसँगै संगीतमा सक्रिय छन् । एक वर्ष अघि कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक वर्ष पछि नया गीत सार्वजनिक गरेका हुन् ।

गायक मास्केका अनुसार गीतको म्यूजिक भिडियो चाँडै दर्शकमाझ आउनेछ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ४० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए