एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जीत « Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जीत


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ को फराकिलो अन्तरले हरायो ।

पिएसजीका लागि २३औँ मिनेटमा हरेरा, ३६औँ मिनेटमा एमबाप्पे, ७३औँ मिनेटमा गुआई र ९०औँ मिनेटमा एन्जल डी मारियाले गोल गरे ।

ब्रेस्टका लागि ४२औँ मिनेटमा होनोरात र ८५औँ मिनेटमा मोउनीले गोल गरे ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ४२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार