कान पाकेको छ ? यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

कान पाकेको छ ? यसरी गर्नुहोस् घरेलु उपचार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

१.  सामान्य कान दुखेमा वा खटिरा भित्री जालीभन्दा बाहिर भएमा दत्तिउनको खरानी, तिलको तेलसँग मिलाएर २/२ थोपाका दरले दिनको तीनपटक कानमा राख्नाले कान पाकेको निको हुन्छ ।

२.  तुलसीको पातको रससँग मुलाको पहेँलो पातको त्यति नै रस मिलाई २–२ थोपाको दरले दिनको तीन पटक ३ दिनसम्म कानमा हाल्नाले पनि कान पाकेको निको हुन्छ ।

३.  बाँसको फूललाई कुटी त्यसको रस निकाली रसलाई एक थोपाको दरले दिनको २ पटकसम्म बिहान बेलुकी कानमा राख्नाले पनि कान पाकेको निको हुन्छ ।

साभार  : हाम्रो घरको डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ४६ बजे

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत