कान पाकेको छ ? यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

कान पाकेको छ ? यसरी गर्नुहोस् घरेलु उपचार


४ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

१.  सामान्य कान दुखेमा वा खटिरा भित्री जालीभन्दा बाहिर भएमा दत्तिउनको खरानी, तिलको तेलसँग मिलाएर २/२ थोपाका दरले दिनको तीनपटक कानमा राख्नाले कान पाकेको निको हुन्छ ।

२.  तुलसीको पातको रससँग मुलाको पहेँलो पातको त्यति नै रस मिलाई २–२ थोपाको दरले दिनको तीन पटक ३ दिनसम्म कानमा हाल्नाले पनि कान पाकेको निको हुन्छ ।

३.  बाँसको फूललाई कुटी त्यसको रस निकाली रसलाई एक थोपाको दरले दिनको २ पटकसम्म बिहान बेलुकी कानमा राख्नाले पनि कान पाकेको निको हुन्छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ५ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको