बाल यौन दुराचारका फरार दोषी पक्राउ « Khabarhub

बाल यौन दुराचारका फरार दोषी पक्राउ


४ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाल यौन दुराचारमा दोषी ठहर भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका १३ का छबिलाल रासकोटीलाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाँकेले ३ वर्षको कैद र ३ हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । २०७७ मा फरार भएका उनलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ३६ बजे

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस