गला बसेको (स्वर बस्नु) घरेलु उपचार विधि « Khabarhub

गला बसेको (स्वर बस्नु) घरेलु उपचार विधि


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ ।

जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरूले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरूमा स्थिर भएर स्वर भङ्ग गरिदिन्छ । यो स्वर भङ्ग छ प्रकारको हुन्छ- वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

घरेलु उपचार

१. नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वर भङ्ग हट्छ ।

२. तातोपानी पिउनुपर्दछ ।

३. देशी घिउ र सखर सेवन गर्नाले स्वर भङ्ग ठिक हुन्छ ।

४. घिउ र मह पिउनाले स्वर भङ्ग ठिक हुन्छ ।

५. तातो दूध पिउनाले पनि स्वर भङ्ग ठिक हुन्छ ।

६. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वर भङ्ग ठिक हुन्छ ।

७. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वर भङ्ग ठिक हुन्छ ।

८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वर भङ्ग ठिक हुन्छ ।

साभार :‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : २६ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति