भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ हजार ७६४ संक्रमित थपिएका छन् भने एक जना संक्रमितको पनि मृत्यु भएको छैन ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख २९ हजार ६३२ मा झरेको छ ।

त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ४ हजार ६८९ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ९ हजार ७७८७ जना निको भइसकेका छन् भने ४ लाख ६५ हजार ३४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ४१ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको