विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए « Khabarhub

विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए

५ हजार ६१७ जना संक्रमितको मृत्यु


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ४ लाख ७७ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ९४१, रुसमा ३७ हजार १२०, अमेरिकामा ३६ हजार ६३३, टर्कीमा २३ हजार ३४७, फ्रान्समा २२ हजार ६७८ र ब्राजिलमा ८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६१७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा एक हजार २५४, अमेरिकामा ४०४, ब्राजिलमा २१४, टर्कीमा २०१, बेलायतमा १५० र फ्रान्समा २३ जना छन् ।

थपिने संक्रमितमा बेलायतमा ३९ हजार १८१, रुसमा ३६ हजार १७२, अमेरिकामा २९ हजार ४५४, टर्कीम २९ हजार १६३, फ्रान्समा ६ हजार २७९ र ब्राजिलमा २ हजार ९१६ जना छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ५९ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी