अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै एमाले उपाध्यक्ष रावल (लाइभ) « Khabarhub

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै एमाले उपाध्यक्ष रावल (लाइभ)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दैछन् ।

यसबारे उनले अहिले काठमाडौँमा पत्रकार सम्मेलन गरेर जानकारी गराइरहेका छन् । केपी ओलीलाई संस्थापन खेमाले सर्वसम्मत अध्यक्षमा निरन्तरता दिन खोजिरहेका बेला रावलको उम्मेदवारी आउन लागेको हो ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनी असन्तुष्ट छन् । १० बुँदे कार्यान्वयन नहुँदा उनको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ०७ बजे

गगनलाई मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

काठमाडौं- ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट क्षेत्र नम्बर ६

‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौं– नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा डिजिटल लाउञ्ज सेवा सुरु गरेको

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी