युरोपा लिगबाट बाहिरियो टोटेनहम « Khabarhub

युरोपा लिगबाट बाहिरियो टोटेनहम


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो ।

कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन पुगे पनि टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

जसकारण युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहम युरोपा लिगबाट बाहिरिएको हो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : ३६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने