रुघा लाग्यो ? यसरी गर्नुहोस् घरेलु विधिबाट उपचार « Khabarhub

रुघा लाग्यो ? यसरी गर्नुहोस् घरेलु विधिबाट उपचार


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिसो हावा, चिसो पानी, फ्रिजको चिसो पद्धार्थ एवं कफजन्य चिसो खाद्य पदार्थहरु ग्रहण गरेका कारणले नाकमा श्वास आएर रोकिन्छ ।

यदि यसको उपचार गरिएन भने यो बढेर नाकबाट गाढा या पातलो पानी झर्न थाल्दछ, त्यसैलाई नै रुघा भन्दछन् । रुघालाई देखेर नै चिन्न सकिन्छ ।

यसरी गर्नुस् घरेलु उपचार

– कालो मरीच, सखर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

– उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

– सुठो, कूट, पिप्पली, बेलको गुदी र अंगुरको पानी उमालेर एक चौथाइ पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सर्सिउँको तेल हालेर उमाल्नुहोस् । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छयूँ आउन बन्द हुन्छ ।

– दूधमा जायफल, अदुवा एवं केसर हालेर उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठिक हुन्छ ।

– सानो एवं कालो मरीचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

– पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५५ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले