सुरक्षा चुनौतीका लागि तयार रहन प्रधान सेनापतिको निर्देशन « Khabarhub

सुरक्षा चुनौतीका लागि तयार रहन प्रधान सेनापतिको निर्देशन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले देशको वर्तमान परिस्थितिबाट विकसित हुने सक्ने सुरक्षा चुनौतीका लागि तयार रहन सैनिक अधिकृतहरुलाई निर्देशन दिएका छन ।

नेपाली सैनिक वार कलेज, नगरकोटमा संचालित हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको जंगी अड्डा भद्रकालीमा समापन गर्दै उनले यस्तो निर्देशन दिएका हुन ।

संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहेको बताउँदै उनले सेनालाई पद्धति र प्रणालीमा आधारित संस्थाको रुपमा विकास गर्ने बताए ।

राष्ट्रिय सुरक्षा नीति विकसित हुने राष्ट्रिय प्रतिरक्षा र राष्ट्रिय सैनिक रणनीति सेनाको लागि महत्वपूर्ण मार्ग निर्देशनसमेत भएको उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ५२ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा