आज कति रहेको छ नेपाली बजारमा सुनको मूल्य ? « Khabarhub

आज कति रहेको छ नेपाली बजारमा सुनको मूल्य ?


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३३५ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार घटेको थियो । आइतवारबाट भने सुनको मूल्य प्रतितोला ८ सयले बढेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ५५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच