‘मया पिरिम’मा अञ्जली र विजय « Khabarhub

‘मया पिरिम’मा अञ्जली र विजय


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक ऋषि खड्का र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मया पिरिम’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा रवीन लामिछानेको शब्द, ऋषि खड्काको संगीत र केशव बाडुको एरेन्ज छ । भिडियोमा अञ्जली अधिकारी र विजय पुनको अभिनय छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा शिवशरण न्यौपानेको छायांकन, प्रवीन भट्टको सम्पादन छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : १५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको