प्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु « Khabarhub

प्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ ।

बहुप्रतीक्षित उक्त खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमवार पानी हालेर परीक्षण थालिएको हो ।

खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । सो क्रममा हेलम्बु गाउँपालिका–१ अम्बाथानको मुख्य गेट फुटेर आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

यसपटक पहिलेको जस्तो समस्या नदोहोरियोस् भनेर विशेष शतर्कता अपनाइएको छ । उक्त स्थलमा हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको छ ।

यो साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ५९ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा