नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार « Khabarhub

नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रचण्ड-माधव पक्षका विद्यार्थी संगठन अनेरास्ववियूले नारायणहिटी अगाडि प्रतिगमनको विरोधमा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले सोमबार विभिन्न नारावाजी गर्दै जुत्ता प्रहार गरेका हुन् । केपी ओलीको प्रतिमा बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह आन्दोलित छ । चौथो चरण अन्तर्गत यो समूहले मानव साङ्ग्लोले टुँडिखेल घेराउ गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ३६ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ