अण्डकोश बढ्ने वा सुन्निने समस्याको यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

अण्डकोश बढ्ने वा सुन्निने समस्याको यसरी गर्न सकिन्छ घरेलु उपचार


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

—रातमा पानीमा भिजाएको सरस्यूँलाई पिसेर अण्डकोशमा लगाउनाले अण्डकोशको आकार सामान्य हुन्छ ।

—हलेदोलाई पानीमा पिसी अण्डकोश वरिपरि लेप लगाउनाले अण्डकोश सुन्निन छाड्छ ।

— हिङ, सेतोनुन, जीरा तिन चिजलाई बराबर मात्रामा मिलाई सरस्यूँको तेलमा पकाएर लेप लगाउनाले अण्डकोश बढ्न छाड्छ साथै अन्य सबै प्रकारका दुखाई एवम् चोटहरुको लागि समेत उक्त औषधि उपयोगी हुन्छ ।

—टकरञ्जाको ३ दानालाई भुटेर सातादिनसम्म नियमित खानाले अण्डकोश बढ्न छाड्छ ।

—इन्द्रायणको जरालाई पिसी अण्डकोश वरिपरि लगाउनाले अण्डकोश सुन्निन तथा बढ्न छाड्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र