एक प्रेरक प्रसङ्ग ‘कानेखुसी’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘कानेखुसी’


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका दार्शनिक कवि इमर्सन धेरै कम बोल्थे भन्ने भनाइ छ । उनी धेरैजसो मौन नै रहन्थे । एक मित्रले उनीसँग मौन रहनुको रहस्य जान्न चाहे ।

इमर्सनको उत्तर थियो– म देवदूतहरुको कानेखुसी सुन्न सकियोस् भनेर मौन बस्छु ।

वास्तवमा एक चुपले सयलाई हराउन सकिन्छ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु