गौतम बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्धले २९ वर्षको उमेरमै दुःखबाट मुक्ति प्राप्त गर्ने उपाये खोज्ने उद्देश्यले आफ्नो परिवार छोडिदिएका थिए ।

३५ वर्षको उमेरमा उनले उपाय भेटे । त्यसपछिका ४५ वर्षसम्म उनले आफ्नो विचारको प्रचार गरे ।

आफ्नो अन्तिम समयमा उनी एउटा रुखमुनि पल्टिएर मृत्युको प्रतीक्षा गर्न थाले ।

गाउँलेहरु भगवान् भएको रुखनिर आउन थाले र उनको अन्तिम दर्शन गरेर धन्य भइरहे । त्यहीबेला एक व्यक्ति आफ्नो जिज्ञासा लिएर आए ।

भगवानले उनलाई आफ्नो जिज्ञासा लिएर आए । भगवानले उनलाई आफ्नो नजिक बोलाए । ती व्यक्तिले आफ्ना दुई हात जोडेर मुक्ति पाउने मार्ग बताइदिन अनुरोध गरे ।

बुद्धले भने— बाँचेकै समयमा जन्म–मरणबाट मुक्ति प्राप्त गर्न चाहन्छौ भने सधैँ तीनवटा कुराको याद गर र यसको अमल गर । पहिलो, यथासम्भव पापहरुबाट बच । दोस्रो, जीवनमा जति पुण्य कर्म गर्न सक्छौ गर र तेस्रो, आफ्नो चित्र निर्मल राख ।

यी अन्तिम शब्दका साथ भगवान् बुद्धले आफ्ना प्राण त्याग गरे ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : १३ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको