त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल र मलेसिया खेल्दै « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल र मलेसिया खेल्दै


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।

खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो सवा १ बजे हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजिमा हुनेछ । पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रनेछ ।

नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ । नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ ।

सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्यान्ड्स पनि फाइनल पुगिसकेको छ ।

मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । उसका लागि यो खेल प्रतिष्ठाको मात्र हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : ३० बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको