पूर्वमन्त्री बाँस्कोटाको आक्रोश – विधि पद्धति कर्णालीमा लगेर सेलाउनू « Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको आक्रोश – विधि पद्धति कर्णालीमा लगेर सेलाउनू


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताएका छन्।

उनले अब इच्छा अनुसारको समीकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन्।

जनताले साथ दिए चौकादाउ हान्न पनि उनले आग्रह गरेका छन्। जनताले कोल्याप्स हान्दिए भने गुनासो नगर्न पनि उनको आग्रह छ।

‘अब माधव–प्रचण्डले कुण्ठित इच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘गुनासोको काम छैन। विधि,पद्दति लगेर कर्णालीमा सेलाउनु।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ५९ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा