ओलीले बोलाए एमाले स्‍थायी कमिटी बैठक « Khabarhub

ओलीले बोलाए एमाले स्‍थायी कमिटी बैठक


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

विकसित पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका ‌ओलीले आकस्मिक रुपमा पार्टीको स्‍थायी कमिटीको बैठक बोलाएका हुन् ।

दिउँसो ४ बजे बोलाइएको बैठकमा संसद विघटनपछिको अवस्थाका विषयमा छलफल हुने नेता सुबास नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १२ : ०२ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा